१० मंसिर २०८३, बिहिबार

भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने कांग्रेसी प्रस्तावको विरोधमा उत्रिए भगवान !

11.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ भदौ । चर्चित डाक्टर भगवान कोइरालाले भ्रष्टाचारीले चुनाव लड्न पाउनुपर्ने प्रस्तावको विरोध गर्नुभएको छ ।

सत्तारुढ नेपाली कांग्रेसले भ्रष्टाचारको सजाय भोगेका आफ्ना नेताले चुनाव लड्न पाउनुपर्ने भन्दै निर्वाचन विधेयक संशोधन गर्नुपर्ने अडानसहित प्रस्ताव ल्याएपछि डा कोइरालाले विरोध गरेका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्– ‘भ्रष्टाचारको सजाय पाईसकेकालाई उम्मेदवार बनाउन मिल्दैन्, यसले ठूलो नैतिक संकट ल्याउँछ ।’