काठमाडौं, १४ भदौ । सरकारले भदौ १८ गते आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै बकर ईदका लागि आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।
इस्लाम धर्मावलम्बीहरुले प्रत्येक वर्ष मनाउने पर्व बकर ईद अर्थात इदुल जोहा यही मिति भदौ १८ गते पर्ने भएको हुँदा सरकारले सो दिनको लागि सार्वजनिक विदा दिने घोषणा गरेकोको सूचनामा उल्लेख छ ।
आइतबार देशभरका मुस्लिम समुदायले बकर ईद पर्व मनाउँदै छ ।
हेर्नुस् गृह मन्त्रालयद्वारा जारी सूचना:













प्रतिक्रिया