४ कार्तिक २०८३, बुधबार

नाडा अटो शोमा सिभिल बैंकको सबै ग्राहकलाई पूर्व स्वीकृतअटो लोनको योजना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ भदौ । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ । साथै बैंकले आफ्नो बेस रेटमा शुन्य प्रतिशत प्रिमियम जोडी बेस रेटमानै सो अटो लोन सुविधा प्रदान गर्न लागेको छ ।

अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्डा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना प्रदान गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्गले बताउनुभयो । यो योजना सिमित अवधिको लागी प्रदान गरिने कुरा बैंकले जनाएको छ ।