४ कार्तिक २०८३, बुधबार

‘इण्ड अफ सिजन समर सेल २०७४’ सुरु, ग्राहकलाई आकर्षक छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, १२ भदौ । काठमाडौं सुन्धारास्थित सिभिल मलले सञ्चालन गरेको ‘End Of Season Summer Sale 2074’ को शुरुवात मिति भदौ ३ बाट भएको छ ।

उक्त मितिदेखि ग्राहकहरुले सिभिल मलमा रहेको पसलहरुबाट जुत्ता, टिर्सट, सर्ट, व्यागहरु आकर्षक छुटका साथ खरिद गर्न सक्नु हुनेछ ।

साथै उक्त मितिदेखि सिभिल मलमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम तथा गतिविधिहरु पनि सञ्चालन भइरहेको छ । सिभिल मलले संचालन गरेको यो कार्यक्रम भदौ १५ सम्म मात्र हुनेछ ।