१० मंसिर २०८३, बिहिबार

किन गरे प्रचण्डले केन्द्रीय हेडक्वार्टर विघटन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ भदौ । नेकपा माओवादी केन्द्रले केन्द्रीय हेडक्वार्टर विघटन गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा आइतबारको बैठकले केन्द्रीय कार्यालय (हेडक्वार्टर) विघटन गर्ने निर्णय गरेको हो । हेडक्वार्टरको सट्टा अब सचिवालयलाई सशक्त बनाउने माओवादीको निर्णय छ ।

माओवादीको ३५ सदस्यीय हेडक्वार्टर थियो । केन्द्रीय सचिवालय ९९ सदस्यीय छ । यसअघि माओवादीले ४ हजारको संख्यामा रहेको केन्द्रीय समितिलाई पनि बिघटन गरी दुई अंकको मात्रै बनाउने निर्णय गरेको थियो ।