२९ आश्विन २०८३, बिहिबार

सुनको भाउ निरन्तर ओरालो, आइतबार तोलाको ५० हजारमा किनबेच

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

?????????काठमाडौ, १६ कात्तिक  । सुनको भाउ निरन्तर ओरालो लाग्ने क्रम जारी रहेको छ ।  नेपाली बजारमा सुनको भाउ केही दिनदेखि निरन्तर ओरालो लागि रहेको सुन चाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार आइतबार पनि सुन तोलामा ५ सय रुपैयाँ घटेको छ । अहिले नेपाली बजारमो सुनको भाउ तोलाको ५० हजार रुपैयाँ रहेको छ ।

विज्ञहरुले अझै केही दिन सुनको भाउ घट्ने क्रम जारी रहने अनुमान गरेका छन् । आइतबार चाँदी तोलामा ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेपछि स्थानिय बजार पनि प्रभाव परेको  व्यवसायीहरु बताउँछन् ।