१० मंसिर २०८३, बिहिबार

नेपाल र भारतका प्रधानमन्त्रीबीचको ‘वान टु वान’ वार्ता सकियो, डेलिगेसन छलफल सुरु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, ८ भदौ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ‘वान टु वान’ वार्ता सम्पन्न भएको छ ।

नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको छ ।

द्धिपक्षीय छलफलपछि दुबै मुलुकका परराष्ट्रमन्त्रीसहित डेलिगेसन टोलीहरुको संयुक्त बैठक सुरु भएको छ । यही छलफलले द्धिपक्षीय समझदारी तय गर्ने छ ।