
काठमाडौँ, ७ भदौ । नेपाली युवा डा. राजीव झालाई चीनले महत्वपूर्ण जिम्मेवारी दिएको छ ।
चीनको साङ् सी इनोभेटिभ ट्वालेन्ट रिसर्च इन्स्टिच्युटले डा. झालाई अन्तर्राष्ट्रिय कार्यक्रम संयोजक र रिसर्चरमा नियुक्त गरेको हो । उनको कार्यकाल तीन बर्षको हुनेछ ।
चीनबाटै पीएचडी गरेका डा. झा नेपाल-चीन मामिलाका पनि जानकार मानिन्छन् ।











प्रतिक्रिया