काठमाडौं, ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि पाँच दिने भारत भ्रमण सुरु गरेका छन् । चौथो पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो विदेश भ्रमण हो ।
आज विहान नेपाल एयरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा निस्किएका प्रम देउवा दिल्ली पुगिसकेका छन् । उनलाई नयाँदिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
हेर्नुस् तस्वीरहरुः



















प्रतिक्रिया