१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री नयाँदिल्लीमा, भारतीय विदेशमन्त्रीद्वारा स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ भदौ । पाँच दिने भारत भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्ली पुगेका छन् ।

आज विहान नेपाल एयरलाइन्सको विमानबाट नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भ्रमणमा निस्किएका प्रम देउवा भर्खरै नयाँदिल्लीको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।

देउवालाई विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् । देउवा विमानस्थलबाट राष्ट्रपति भवन प्रस्थान गरेका छन्, जहाँ उनको एक हप्ताको बसाई हुनेछ ।