काठमाडौं, ६ भदौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा नेपाल प्रेस युनियन र प्रेस सेन्टरका उम्मेदवार गोविन्द आचार्यले अग्रता लिएका छन् ।
मतगणनाको अन्तिमतिर जाँदै गर्दा आचार्यले ५९३ मतका साथ अग्रता लिइरहेका छन् ।
आचार्यलाई प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवार बनेका तीर्थ कोइराला ४ सय ९८ मतसहित पछ्याइ रहेका छन् ।











प्रतिक्रिया