काठमाडौं, १ भदौ । नेपाल प्रहरीका १९० प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । र, ९३ डीएसपीको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधवार राति एक सय ९० डीएसपीहरुको सरुवा र ९३ डिएसपीको पदस्थापन गरेको हो ।
को कहाँ ?
विस्तृत विवरणका तलको लिंकमा क्लिक गर्नुस्
सरुवा सूचीः https://www.nepalpolice.gov.np/images/documents/Dysp-sruwa-2074-04-32.pdf
पदस्थापन सूचीः https://www.nepalpolice.gov.np/images/documents/dysp-padsthapan-2074-04-32.pdf

























प्रतिक्रिया