१६ कार्तिक २०८३, सोमबार

डिआईजीको फुली लगाएर एसएसपीको काम, प्रहरीमा भाँडभैलो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । छविलाल जोशी र ठूले रार्इ नेपाल प्रहरीका डिआईजी हुन् ।

तर, यी दुवै महानगरीय प्रहरी परिसर प्रमुखमा थन्किएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

काठमाडौं र ललितपुर परिसर प्रमुख एसएसपी हुने प्रावधान भएपनि गृह मन्त्रालयले पदस्थापन नगर्दा दुवै प्रहरी अधिकारी डिआईजीको फुली लगाएर एसएसपीको भूमिकामा छन् ।