५ कार्तिक २०८३, बिहिबार

अन्तरिक्ष यान परीक्षणका क्रममा दुर्घटना हुँदा एकको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । अन्तरिक्ष यान परीक्षणका क्रममा दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

क्यालिफोर्नियामा भर्जिन ग्यालेक्टिकको अन्तरिक्ष यान परीक्षणका क्रममा अर्का एक घाइते भएको समाचार संस्थाहरुले जनाएका छन् ।

तिव्र गतिमा उडेको यान आकासमै विस्फोट हुँदा दुर्घटनाग्रस्त भएको हो ।   भर्जिन गेलेक्टिक पर्यटकहरुलाई अन्तरिक्षको यात्रा लगाउने विमान बनाइरहेको छ ।

उसले यो वर्षको अन्त्यसम्मा अन्तरिक्षको यात्राका लागि उडान सुरु गर्ने बताएको थियो ।