१० मंसिर २०८३, बिहिबार

प्रहरीमा जवानदेखि इन्सपेक्टरसम्म जागिर खुल्यो (विज्ञापनसहित)

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाल प्रहरीमा विभिन्न पदमा जागिर खुलेको छ । मंगलबार एक विज्ञापन प्रकाशित गर्दै नेपाल प्रहरीले जवानदेखि प्रहरी निरीक्षकसम्म १ हजार १ सय ७२ जनाका लागि आवदेन आह्वान गरेको हो ।

प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । ९१ जनामध्ये ४९ जना खुल्ला तर्फबाट छनौट गरिनेछ । २ जना अमर तथा अशक्त प्रहरीको परिवार,१२ जना आदिबासि जनजाति ,१२ जना दलित ८ जना महिला र ६ जना मधेसी र २ जना पिछडा वर्गका कोटा लागि छुट्टाइएको छ ।

हेर्नुस् सूचनाः