काठमाडौं, ३१ साउन । सप्तरीस्थित कोशी ब्यारेज छेउका बाढी र डुबान पीडितलाई कलाकार सिताराम कट्टेल धुर्मुसले उद्धार गरेका तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री जनार्दन शर्मा लगायतको सरकारी टोली हेलिकप्टरबाट बाढी प्रभावित क्षेत्रको निरक्षण गरिरहेको र अझ कतिपय ठाउँमा विमानस्थलबाटै फर्किएको समाचार आइरहेका बेला एउटा कलाकार भइरहेका प्रभावित क्षेत्रमै गएर पीडितको उद्धार गरी राहत समेत वितरण गरेको भनेर धुर्मुसको सामाजिक सञ्जालदेखि कलाकारितासम्म चौतर्फी तारिफ र प्रशंसा भइरहेको छ ।
यसैक्रममा सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफको साथसाथै उनी प्रधानमन्त्री हुनुपर्छ भन्ने जनमत अघि सारेका छन् । किस्मा किशोर फेसबुकमा लेख्छन्– लु भन्नुस ? धुर्मुस प्रधानमन्त्री हो कि गृहमन्त्री । कि सामान्य मान्छे ?
कसले के भने हेर्नुस्ः















प्रतिक्रिया