काठमाडौं, ३१ साउन । तेस्रो चरणको स्थानीय तह निर्वाचन सहभागी हुने सम्भावना बढेपछि चुनाव चिन्हका बारेमा राष्ट्रिय जनता पार्टी राजपा नेपालभित्र कचिङल सुरु भएको छ ।
निर्वाचन आयोगले ‘छाता’ चिन्ह दिन नसकिने बताएपछि त्यसको विकल्पमा कुनचाँहि चिन्ह प्रयोग गर्ने विषयमा राजपा नेताहरूबीच विवाद देखिएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया