काठमाडौं, ३१ साउन । नेपाल आयल निगमका उच्च अधिकारीसँगको मिलेमतोमा जग्गा किनेका एजेन्टले जग्गाधनीलाई बेचेको वास्तविक मूल्य नबताउन दबाब दिन थालेका छन् ।
चलनचल्तीको मूल्यभन्दा निकै महँगोमा जग्गा किनेर करोडौं रुपैयाँ घोटाला गरेपछि निगमले किनेको जग्गा हेर्न संसदीय समिति अनुगमनमा आउने भनेपछि बिचौलियामार्फत आफूले बेचेको जग्गाको सही मूल्य नभन्न धम्की दिएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया