काठमाडौं, ३० साउन । नेपाल विद्यार्थी संघले बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन केन्द्रीय प्रतिनिधी टोली खटाउने निर्णय गरेको छ ।
यसअघि नै जिल्ला कार्यसमिति, विश्वविद्यालय समिति र क्याम्पस इकाई कमिटीहरुलाई तत्काल राहत र उद्धारमा खटाएको नेविसंघ केन्द्रीय कार्यसमितिले राहत र उद्धार कार्यलाई थप प्रभावकारी बनाउन तराईका १० जिल्लामा केन्द्रीय उपाध्यक्षहरुको नेतृत्वमा प्रतिनिधी खटाएको नेता उत्तम साउदले जानकारी दिए ।
यसैबीच नेविसंघ केन्द्रीय कार्यसमितिले नेविसंघको नाममा आफूखुसी राहत संकलन नगर्न निर्देशन समेत दिएको छ ।
यस्तो छ नेविसंघका कार्यवाहक अध्यक्ष सञ्जय कुमार यादवद्वारा जारी विज्ञप्तिः













प्रतिक्रिया