१० मंसिर २०८३, बिहिबार

हङकङविरुद्धको खेलका लागि राष्ट्रिय क्रिकेट टोलीको घोषणा, ७ जना सुदूरपश्चिमका

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङबिरुद्धको खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । मूख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले सोमबार घोषणा गरेको २५ सदस्यीय प्रारम्भिक टोलीमा सुदूरपश्चिमबाट ७ जना खेलाडी परेका छन् ।

को को परे ? नामावली

१) पारस खड्का (कप्तान) २) ज्ञानेन्द्र मल्ल ३) शरद भेषावाकर ४) सशील कँडेल ५) शक्ति गौचन ६) नरेश बुढाएेर ७) अविनाश कर्ण ८) ललिट सिंह भण्डारी ९) सन्दिप लामिछाने १०) बिक्रम सोब ११) महबुब आलम १२) सौरभ खनाल १३) जितेन्द्र मुखिया १४) कुशल भुर्तेल १५) दिलिप नाथ १६) आरिफ शेख १७) हासिम अन्सारी १८) सुशन भारी १९) सागर पुन २०) दिपेन्द्र सिंह ऐरी २१) सुनिल धमला २२) बसन्त रेग्मी २३) करण केसी २४) विनोद भण्डारी २५) सोमपाल कामी

सुदूरपश्चिमका ७ खेलाडी को को छन् ?

1) ललित सिंह भण्डारी

2) बिनोद भण्डारी
3)नरेश बुढायर
4) सुनील धमला
5) दीपेन्द्रसिंह ऐरी
6) बिक्रम सोव
7) दिलिप नाथ