रोल्पा, २६ साउन । रोल्पामा सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
एमालेनिकट युवा संघ नेपालका स्थायी कमिटी सदस्य प्रभातविक्रम कटवालका अनुसार विहिबार रोल्पामा आयोजित जनसभामा राप्रपा, कांग्रेस, माओवादी, जनमोर्चा नेपाल र संघीय समाजवादी परित्याग गरी ७०८ नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।
एमाले उपमहासचिव विष्णु पौडेल, जिल्ला नेताहरु, युवा संघका महासचिव किरण पोखरेल लगायतले नवप्रवेशीलाई स्वागत गरेका थिए ।



















प्रतिक्रिया