२१ कार्तिक २०८३, शनिबार

कृष्णपुर नगर विकास समितिको अध्यक्षमा लोकन्द्र विष्ट नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ साउन । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको नगर विकास विकास समितिमा लोकेन्द्र विष्ट नियुक्त हुनुभएको छ ।

नेपाल सरकारको निर्णयअनुसार सहरी विकास मन्त्रालयअन्तर्गतको नगर विकास तथा साना सहर शाखाले विष्टलाई सोमबार कृष्णपुर नगर विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

नेकपा माओवादी केन्द्रका युवा नेता विष्ट कृष्णपुरवासीमाझ लोकप्रिय छन् । विष्ट खेलकुद क्षेत्रमा पनि संलग्न छन् ।