१० मंसिर २०८३, बिहिबार

भरतपुर १९ मा काँग्रेसको प्यानलै विजयी (अपडेट)

28k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, २१ साउन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नेपाली काँग्रेस विजयी भएको छ ।

पछिल्लो मत परिणाम अनुसार वडा नम्बर १९ को वडा अध्यक्षमा काँग्रेसका काँग्रेसका कर्णवहादुर गुरुङ प्यानलैसहित विजयी भएका हुन् ।