१० मंसिर २०८३, बिहिबार

प्रधानमन्त्री देउवाले ओली र प्रचण्डलाई किन बोलाए बालुवाटार ?

7.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख दलका शीर्ष नेतालाई सरकारी निवास बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अनसनरत डा गोविन्द केसीका मागका विषयमा छलफल गर्न बालुवाटार बोलाएका हुन् ।

तीन शीर्ष नेतासहित सरोकारवाला निकायबीच अहिले ४ बजेपछि छलफल सुरु हुनेछ ।