बुटवल, २० साउन । रुपन्देहीमा एक व्यापारीमाथि गोली प्रहार भएको छ ।
शुक्रबार तिलोत्तमा नगरपालिका मणिग्राममा अज्ञात समूहले मार्बल व्यापारी दुर्गा भण्डारीमाथि आक्रमणको प्रयास गरेको हो ।
नम्बर नखुलेको मोटरसाइकलमा आएका २ जनाको समूहले भण्डारीलाई लक्षित गरी २ राउण्ड गोली प्रहार गरेको तर भण्डारी सुरक्षित रहेको प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
















प्रतिक्रिया