३ कार्तिक २०८३, मंगलबार

गायिका रुपा जिएमको ‘खोली तर्‍यो गाई’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी । गायिका रुपा धर्ती मगरले खोली तर्‍यो गाई बोलको तीज गीत ल्याएकी छिन् । गतवर्ष झै यसवर्ष पनि गायिक रुपा र आस्मा दर्लामी मगरले संयुक्त रुपमा तीज गीत ल्याएका हुन् ।

मायाँप्रेममा आधारित लाहुरेसँग प्रेम बसेको कथाबस्तु गीतमा समाबेश रहेको गायिक रुपा धर्ती मगरले बताइन् । कला सँस्कृतिको संरक्षणसगै महिलाहरुको महान पर्वमा सबैलाई नचाउनका लागि गीत ल्याएको उनले बताइन् ।

गायिका रुपा घर्ती मगर, आस्मा दर्लामी मगरको सुमधुर स्वर रहेको गीतमा गीतकार शिब हमालको शब्द रहेको छ । गीतमा आरुमी मगर, बिनु खड्का, बुद्धबीर थापाको अभिनय रहेको छ ।