३ कार्तिक २०८३, मंगलबार

सरोज गिरीको ‘सुभाषितः मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग’ बजारमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रेम र बिछोडको भावलाई सबल र सरस शब्दमा उतार्न सफल सरोज गिरीको पहिलो सांगितिक कोसेली ‘सुभाषितः मसँग छ खाली जुन, प्रकाश छ तिमीसँग’ बजारमा आएको छ ।

त्रिभुवन विश्व बिद्यालयमा सामाजिक कार्य विषयका उप प्राध्यापक, युवा अभियन्ता, साहित्य र शिक्षामा लामो समयदेखि क्रियाशील गिरीले सांगितीक क्षेत्रमा योे पहिलो कदम भएको बताए ।

यसै गरी अंग्रेजी बिषय अध्यापन गराउने अभिषेक श्रेष्ठको स्वर र सङ्गीत रहेको यो गीतलाई सुन्दर बनाउन संजिव बराइलीको सङ्गीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी समिश्रण रहेको छ ।

भिडियोः