१० मंसिर २०८३, बिहिबार

खाने होइन् त सेनामा जागिर ? डाक्टर, पाइलटदेखि पत्रकारसम्मलाई सेनाको अफिसर बन्ने अवसर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ साउन। नेपाली सेनाले खुल्ला प्रतियोगिताबाट प्राविधिकतर्फका ३९ जना अधिकृतका लागि जागिर खुलाएको छ ।

पाइलट, हवाई इन्जिनियर, एमबिबिएस डाक्टर, प्राड अधिकृत, लेखा, रेडियो तथा प्रकाशन, स्टिल फोटोग्राफी, छापाखाना तथा प्रकाशन र सम्पादन सेनाले नयाँ जनशक्ति मागेको हो ।