
काठमाडौं, १५ साउन । भरतपुर महानगरपालिकामा फेरि चुनाव गर्ने सर्वोच्च अदालतको फैसलालाई लिएर बिभिन्न प्रतिक्रियाहरु आउन थालेका छन् ।
यसैक्रममा संविधानविद् निलाम्बर आचार्यले भरतपुर १९ नम्बर वडामा पुनः चुनाव गर्ने सर्वोच्चको आदेशलाई लिएर आश्चर्य व्यक्त गरेका छन् । नेपाली काँग्रेसका तर्फबाट पहिलो संविधानसभामा सभासद समेत बनेका आचार्यले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन् – ‘भरतपुर वडा नं १९मा पुनः मतदान गराउने आदेश होला भन्ने सोचेको थिइनँ।’
















प्रतिक्रिया