२१ कार्तिक २०८३, शनिबार

प्रधान सेनापति क्षत्री र भारतीय जनरल सोकिन चौहानबीच भेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० साउन । प्रधान सेनापति राजेन्द्र क्षत्रीसँग भारतीय आसाम राइफलका डाइरेक्टर जनरल सोकिन चौहानले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गर्नु भएको छ ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार उक्त भेटका क्रममा प्रधान सेनापति क्षत्री र जनरल चौहानबीच आपसी हितका समसामयिक बिषयहरुमा छलफल भएको थियो ।