४ कार्तिक २०८३, बुधबार

सानिमा हाइड्रोपावरको हकप्रद शेयर दिइने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ९ साउन । सानिमा माई हाइड्रोपावरले हकप्रद शेयर दिने भएको छ । १ बराबर १ अर्थात १०० शतप्रतिशत हकप्रद शेयर निश्चित गरेको छ ।

कम्पनीले १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

कम्पनीको हकप्रदमा शेयरधनीले साउन २७ गतेदेखि भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । हकप्रद हकप्रद शेयर विक्री प्रबन्धकमा सनराईज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल १ अर्ब ५ करोड ५० लाख रुपैयाँ चुक्तापूँजी रहेको सानिमामाई हाइड्रो पावरले १ बराबर १ को अनुपातका दरले हकप्रद शेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ ।