४ कार्तिक २०८३, बुधबार

फोर्स मोटर्सको आकर्षक एक्सचेञ्ज अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ साउन । फोर्स मोटर्स लिमिटेडको आधिकारिक विक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिले साउन ९ गते देखी लागु हुने गरी आकर्षक एक्सचेञ्ज अफर कार्यक्रम अगाडी सारेको छ ।

अफरमा ग्राहकले जस्तो सुकै पुरानो वा थोत्रो गाडीको मूल्य कम्तिमा रु. ५ लाख प्राप्त गर्नेछन भने उक्त रकम समायोजन गरी फोर्स मोटर्सको १४ सिट क्षमता भएको ट्रयाक्स क्रुयासेर जीप वा २६ सिट क्षमता भएको ट्राभर मिनी बस खरिद गर्न पाउने छन् ।

फोर्स मोर्टर्सका गाडीहरु सुपथ मूल्यमा उपलव्ध गराई आफ्नो गाडीको विक्री संख्या बढाउने उद्देश्यले कम्पनीले ग्राहकहरुलाई यस्तो अफर अगाडी बढाएको हो ।

कम्पनीले यो अफरमा गाडी खरीद गर्ने ग्राहकलाई एक वर्षको कर छुट, ३ वर्ष वा ३ लाख किमी वारेन्टी, स्पेयर पार्टसमा आजिवन ७ प्रतिशत छुट र सात पटक फ्री सर्भिस लगायत अन्य थुप्रै सुविधा प्रदान गर्नेछ ।