काठमाडौँ, १० कात्तिक । वर्षाका कारण स्थगित भएको आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको नेपाल र अमेरिकाबीचको खेल मंगलबार फेरि
नेपाल र अमेरिकाबीचको वर्षाका कारण रद्द भएको खेल भोलि फेरि सुरूबाटै खेलाइने भएको छ ।
अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले जवाफी व्याटिङ गर्न नपाइ भारी वर्ष भएपछि खेल रोकिएको थियो ।
पानी रोकिएपछि खेल ३० ओभरमा छोट्याइएको थियो । ३० ओभरमा खेल छोट्याए पछि नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफी व्याटिङ गरिरहेका बेला फेरि पानी परेपछि खेल स्थगित भएको घोषणा गरिएको हो ।













प्रतिक्रिया