२१ कार्तिक २०८३, शनिबार

बेलुका सुतेका व्यक्ति विहान मृत फेला परे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रामचन्द्र घर्ती

जाजरकोट, ३ साउन । बेलुका सुतेका त्रिवेनणी नलगाड नगरपालीका–३ बाँस्कोटीका ऐवन थापा विहान मृत अवस्थामा फेला परेका छन् । आफ्नै घरमा हिजो वेलुका सुतेका ५१ बर्षका थापा बिहान मृत अबस्थामा फेला परेकोे स्थानीय ललित रानाले जानकारी दिनुभयो ।

सामान्य अबस्थामा रहेका थापा बिहान अवेर सम्मा नउठेपछी उठाउन जाँदा मृत अवस्थामा भेटीएको मृतक थापाका आफन्त कृष्ण थापाले जानकारी दिनु भयो । उहाँका अनुसार मृत्यु के कारणले भएको हो भन्ने खुल्न सकेको छैन् ।