काठमाडौं । चर्चित गीतकार तथा सर्जक सहदेब कोइरालाको शब्द संकलनमा ‘बटौली घुमाउनी’ बोलको गीत सार्बजनिक भएको छ । यो गीतमा गायिका शान्ति रिजालको र रामजी खाडँको स्वर छ । सहदेब कोइरालाले संगीत दिएका छन् ।
नारीहरुको हिन्दु महान चाड हरितालिका तिज नजिँकिदै गर्दा गायक रामजी खाँड र गायिका शान्ति रिजाल पौडेलले तिजगीत सार्वजनिक गरेका हुन् ।
गीतको भिडियोमा गायक रामजी खाँड र रञ्जीता गुरुङ्गले अभिनय गरेका छन् । बिक्रम चौहानको निर्देशन तथा छायांकन बाशु बरालको रहेको छ भने सम्पादन दिपक बिष्टले गरेका हुन् ।
हेर्नुस् भिडियोः















प्रतिक्रिया