काठमाडौं, ३० असार । अनलाईन मेघा स्टोर अब तपाइँ सामू, स्मार्ट डोको, एक नेपाली ई कमर्स पोर्टल हालै लन्च गरिएको छ । आफ्नो सुरुवात एवम् ग्राहकहरुलाई सहुलियत दिने उद्देश्यले स्मार्ट डोकोले निश्चित सामानको खरिदमा ५० प्रतिशत सम्म छुटको व्यवस्था गरेको छ । भने अन्य सम्पूर्ण सामानहरुको खरिदमा ५ प्रतिशत छुटको व्यवस्था गरेको छ । छुट पाउनको लागि चेक आउट गर्ने क्रममा कुपन कोड smartdoko प्रयोग गर्नु पर्ने छ । यो योजना १४ जुलाई देखि २० जुलाईसम्म रहने छ ।
स्मार्टडोकोमा विभिन्न उमेर एवम् समुहका लागि विभिन्न वस्तुहरु रहेका छन् । नेपालमा रहेका विभिन्न अनलाई सपिङ्ग साइटहरु मध्ये यो पृथक् एवम् अद्वितीय छ, यसका आफ्नै विशेषता एवं सुविधाहरु रहेका छन् । यसमा भएका सुविधा निम्नानुसार छन्:
– सप मोर, अर्न मोर
– कानुनतः मान्यता प्राप्त
– उत्कृष्ट सामान, सस्तो मूल्य पाइने
– सहजै फिर्ता गर्न सकिने
– छिटो डेलिभरी हुने
स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् । भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्य एवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउनुहुने छ । हाल स्मार्ट डोकोमा ४५०० भन्दा बढी समानहरु रहेका छन भने हरेक दिन नयाँ समानहारु थप्दै गएक छन। ग्राहकहरुको सन्तुष्टिका लागि स्मार्टडोकोले रु ५०० देखि रु २५००० सम्म गिफ्टकार्ड पनि ल्याएको छ ।
One Click Solution को नारासहित अगाडि बढेको स्मार्टडोकोमा झन्झटरहित तरिकाले सामान किन्न सकिन्छ । स्मार्टडोकोमा एक क्लिकका भरमा किनिएको सामान सहजै रुपमा ग्राहकको घरको ढोकासम्म आइपुग्छ । यहाँ ग्राहकले वेबसाइटमा सामानहरु दाँजेर हेर्न सकिने सुविधा पनि रहेको छ । यसका अतिरिक्त कुनै पनि सामान खरिद गरेमा विभिन्न रिवार्ड प्वाइन्ट उपलब्ध हुन्छ र त्यस्तो रिवार्ड प्वाइन्टले स्मार्टडोकोमा रहेका अन्य सामानहरु किन्न पनि सकिन्छ । यहाँ किनिएको सामानको भूक्तान सामानको डेलिभरी भएको अवस्थामा (क्यास अन डेलिभरि) गर्न पनि सकिन्छ । भने कार्ड अन डेलिभरीको सुविधा पनि रहेको छ । काठमाडौं, पोखरा, नारायणगढ, विराटनगर, इटहरी, धरान र बीरगन्जमा छिटोभन्दा छिटो डेलिभरी सुविधा रहेको कम्पनीको दावी छ । विस्तृत जानकारीको लागि कृपया [email protected] मा इमेल वा ९८०१०१३३११ मा सम्पर्क गर्न पनि सक्नुहुने छ ।
आउनुहोस् स्मार्टडोकोमा अब सामान दाँज्दै, रिवार्ड प्वाइन्ट कमाउँदै सामान किन्नुहोस् । स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोनका लागि उपलब्ध रहेको छ । एप्स डाउनलोड गर्न कृपया smartdoko.com वा गुगल प्ले वा आइस्टोरमा भिजिट गर्नुहोला ।















प्रतिक्रिया