२ कार्तिक २०८३, सोमबार

कांग्रेस र राजपाको बैठक बस्दै, संविधान संशोधन प्रक्रिया सर्नसक्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ असार । सत्तारुढ दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालबीच आज वार्ता हुने भएको छ ।

संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र यसकारण दुईतिहाई नपुग्ने अवस्थामा अब संविधान संशोधन प्रक्रियालाई कसरी अगाडि बढाउने विषयमा बैठकमा छलफल हुने कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए ।

उनका एमालेको अडानका कारण उक्त संशोधन प्रस्ताव हाललाई अगाडि नबढ्ने देखिएको छ । यसैबारे टुंगो लगाउन राजपासंग बैठक बस्न लागेको हो ।

यता राजपाका नेता केशव झाले पनि कांग्रेससँग आज साँझ ५ बजे बैठक बस्ने तय भएको बताए ।