
गुल्मी । गायिका शिलु भट्टराईले तीज गीत बजारमा ल्याएकी छिन् । गायिका भट्टराईले यसवर्षका लागि ‘बालुमै’ बोलको तीज गीत सार्बजनिक गरेकी हुन् ।
गायिका भट्टराईले तीज पर्वमा गाइने बास्ताबिक गीतलाई आफ्नो भाकामा उत्तार्ने प्रयास गरेकी छिन् ।
सासुले बुहारीलाई दुःख दिएका, माइत जान नपाएका, लत्ता कपडा नदिएका विषयले भट्टराईको गीतमा स्थान पाएको छ ।
गायिका भट्टराईलाई गायक शिव हमालले स्वरमा साथ दिएका छन् । ‘बालुमै’मा शिव हमालको शब्द र भगवती न्यौपानेको लय रहेको छ ।















प्रतिक्रिया