
न्यूयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागि न्यूयोर्क च्याप्टरबाट अनु खड्काले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन ।
उम्मेद्वारी घोषणा गर्दै खड्काले शनिबार मनोनयन दर्ता गरेकी हुन् । च्याप्टरमा भएको आर्थिक हिसाबको पारदर्शिता हुनु पर्ने र एनआरएनमा युबाहरूको ब्यापक सहभागिता हुनु पर्ने उनको माग छ ।
बरु त्यसका लागि आफूले के–के गर्न पर्छ, त्यस्को लागि र सम्पूर्ण अमेरिकाबासी नेपालीहरूको लागि सहयोग गर्न तयार रहेको बइन् ।
अमेरिका आए र छोटो समयमा नै आफ्नो ब्यबसायमा लागेकी उनी अमेरीकी नेपालीमाझ परिचित छिन । सबैको साथ र सहयोगको अपेक्षा सहित आफू कोषाध्यक्षमा उम्मेदवारी दिएको बताइन् ।















प्रतिक्रिया