२ कार्तिक २०८३, सोमबार

सायद तपाईंले जीवनमा कहिल्यै देख्नुभएको छैन् यस्तो ड्रेस, हेर्नुस् १० तस्वीर !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । सायद जीवनमा तपाईंले यस्तो ड्रेस कहिल्यै देख्नुभएको छैन् होला । तर, सामाजिक सञ्जाल इन्स्टाग्राममा पछिल्लोपटक यो ड्रेस भाइरल नै भएको छ । यो ड्रेसको ट्रेन्ड चलेर सबै आश्चर्यचकित भएका छन् । कोही कोही प्रयोगकर्ताले त खरबुजा (वाटरमेलन) को ड्रेसको सेप बनाएर आफ्नो अगाडि फोटो पनि क्लिक गरिहेका छन् । हेर्नुस् यस्ता केही रोमाञ्चक तस्वीरहरु: