१ कार्तिक २०८३, आइतबार

प्रदेश नम्बर ७: काँग्रेस र एमालेबीच देखियो रोमाञ्चक टक्कर, कस्ले बाजी मार्ला ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ असार । प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिममा एमाले र काँग्रेसले बराबरी स्थानीय तह जितेका छन् । जारी मतगणनामा एमाले र काँग्रेसले बराबरी ३७/३७ स्थानीय तह जितेका हुन् ।

अब २ वटा तहको मतगणना जारी छ । ती दुईवटामा पनि एमाले र काँग्रेसबीच टक्कर छ । यीनै दुई स्थानीय तहको फैसला आएपछि एमाले र काँग्रेसमध्ये कुन पार्टी प्रदेश नम्बर ७ मा ठूलो हुने भन्ने निर्धारित गर्नेछ ।

प्रदेश नम्बर ७ मा माओवादीले १० वटा स्थानीय तह जितेको छ भने एउटा अग्रता लिएको छ ।