१ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रबाट को–को नयाँ मन्त्री ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, २३ असार । माओवादी केन्द्र शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री हुने थप नेताहरूको नाम टुंग्याएको छ ।

कांग्रेस र माओवादीबीच मन्त्रालय भागबन्डा टुंगिनेवितिकै माओवादीले आफ्ना पार्टीका तर्फबाट सरकारमा पठाउने नेताहरूको नामावली पेस गर्नेछ । नागरिक दैनिकले समाचार छापेको छ ।

उसले उर्जा मन्त्रीमा महेन्द्रबहादुर शाहीसहित आधा दर्जन मन्त्रालयका लागि नेताहरूको नाम टुंगो लगाएको हो ।