१ कार्तिक २०८३, आइतबार

विराटनगर महानगरमा एमालेले खाता खोल्यो

9.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा एमालेले खाता खोलेको छ । वडा नम्बर २ को अध्यक्षमा एमालेका कुमार पोख्रेल ९९५ मतसहित विजयी भएका छन् ।

वडामा अर्का एक जना सदस्य विजयी भएका छन् । वडाध्यक्षमा पोखरेलका निकटम प्रतिद्वन्द्वी स्वतन्त्रबाट उम्मेदवारी दिएका पवन सुरानाले ९०० मत ल्याए ।