१ कार्तिक २०८३, आइतबार

विराटनगरमा यस्तो देखियो एमालेको पोजिसन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


विराटनगर, २० असार । विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार भारी मतले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवारले ७६९९ मत पाएका छन् भने उपमेयरलाई ६६२८ मत आएको छ ।

एमालेका मेयरका उम्मेदवारले ५३४१ र उपमेयरमा फोरम लोकतान्त्रिकले ३१०४ मत पाएको
छ ।
कांग्रेसका मेयरका उम्मेदवारले एमालेका उम्मेदवारभन्दा २३५८ मत धेरै ल्याएका छन् ।

संघीय समाजवादी फोरम नेपालले मेयरमा ५१४६ र उपमेयरमा माओवादीका उम्मेदवारले ३३६१ मत पाएका छन् ।