१ कार्तिक २०८३, आइतबार

धनगढी उपमहानगरमा १५ सयभन्दा बढी मत बदर, कांग्रेसलाई पछ्याउँदै एमाले

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


धनगढी, १८ असार । धनगढी उपमहानगरपालिका अहिलेसम्म १०९९० मत गणना भएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेसका मेयरका उम्मेदवारले ३०४१ र उपमेयरमा ३३५९ मतसहित अग्रता लिइरहेका छन् ।

एमालेका मेयरका उम्मेदवारले २५४५ र उपमेयरमा ३१६९ मत पाएका छन् भने स्वतन्त्रबाट मेयरमा उम्मेदवार बनेकाले २४०७ मत पाएका छन् ।
माओवादी केन्द्रले मेयरमा १३०५ र उपमेयरमा १८७१ मत पाएका छन् ।
धनगढी उपमहानगरमा हालसम्म १५९१ मत बदर भएको छ भने १९११ मत खाली छाडिएको छ ।