२१ कार्तिक २०८३, शनिबार

नवलपरासीमा उपेन्द्र यादवको पार्टीको अर्काे जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नवलपरासीको थप दुईवटा वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।

शनिवार प्राप्त मतपरिणामअनुसार रामग्राम गाऊँपालिकाको वडा नम्बर १० नदवाको वडा अध्यक्षमा मुन्नालाल गुप्ता विजयी भएका छन । त्यस्तै, रामग्राम नगरपालिका कै वडा नम्बर १३, पाडाटिकरको वड़ा अध्यक्षमा राम समुझ कुर्मीको सिङ्गो प्यानलले जितेको छ ।

हिजो शुक्रवार मात्रै नवलपरासीको रामग्राम र काली नन्दनको दुई वटा वड़ा अध्यक्षमा फोरम नेपालले जितेको थियो ।