२१ कार्तिक २०८३, शनिबार

खोटाङमा राप्रपाले खाता खोल्योः रुपाकोट मझुवागढी नगरपालिका– ३ मा विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, १७ असार । रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका ललितकुमार राई (जीवन) २९९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का हस्तराज राईले १७३ मत ल्याउनुभएको हो । रासस