२१ कार्तिक २०८३, शनिबार

प्रेस चौतारीका केन्द्रीय सदस्य धर्मराज वडा अध्यक्ष निर्वाचित

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा, १६ असार । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य धर्मराज पाध्याय बाजुराको बडिमालिका नगरपालिकामा वडा अध्यक्ष विजयी भएका छन् ।

बडिमालिका ७ नम्बर वडामा उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पाध्याय दोस्रो कार्यकालका लागि अहिले प्रेस चौतारीको केन्द्रीय सदस्य छन् ।

नेकपा एमालेले टिकट दिएपछि उनी चुनावी मैदानमा उत्रिएका थिए । शुक्रबारै प्रेस चौतारीकी संगीता भण्डारी डडेल्धुराको अमरगढी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् ।