१० मंसिर २०८३, बिहिबार

पाल्पा : तानसेनको मेयर-उपमेयरमा एमालेलाई भारी मत, जित पक्का

8.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १६ असार । पाल्पाको सदरमुकाम रहेको तानसेन नगरपालिकाको मेयरमा एमालेले भारी मत पाएको छ ।

मेयरमा एमालेका उम्मेदवारले ४८ सय मत ल्याएका छन् भने दोस्रो स्थानमा रहेका काँग्रेसका उम्मेदवारले ३४ सय ५२ मत ल्याएका छन् ।

यसैगरी, उपमेयरमा एमाले पनि एमालेकै अग्रता छ । एमाले उम्मेदवारको ४२ सय ९१ मत छ भने काँग्रेसलाई ३६ सय ८० मत प्राप्त भएको छ ।