
भैरहवा, १६ असार । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।
पछिल्लो मतपरिणाम अनुसार, मेयरमा नेकपा एमालेले १ हजार २ मत पाएको छ । यसैगरी, उपमेयरमा ९५५ मत ल्याएको छ ।
काँग्रेसले मेयरमा ९४२ र उपमेयरमा ८५३ मत पाएको छ । तेस्रो स्थानमा राप्रपा छ । राप्रपाले मेयरमा ९ सय १ मत पाएको छ भने उपमेयरमा ७५८ मत ल्याएको छ ।
यसैगरी, माओवादीले मेयरमा ७५८ र उपमेयरमा ७२० मत पाएको छ ।












प्रतिक्रिया